दोस्रो संस्करणको सीप मेलाका लागि साइबर सेक्युरिटीलगायत आठ ओटा सूचना प्रविधिसम्बद्ध तालिम थप
काठमाडौँ महानगरपालिकाले दोस्रो संस्करणको सीप मेला २०८२ का लागि आठ ओटा पेसासँग सम्बन्धित तालिम थप गरेको छ। यसअघि आइसिटी क्षेत्रमा छानिएका पाँच वटा पेसामा सात वटा पेसा थप गरेर १२…
- ५ जेष्ठ २०८२, सोमबार