कर्णालीका तीन यातायात कार्यालय: चालक अनुमतिपत्र, सवारी दर्ता १२ करोड बढी राजस्व सङ्कलन
भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था कार्यालय एवं सेवा कार्यालयबाट रु १२ करोड बढी राजस्व सङ्कलन भएको छ। कर्णाली प्रदेशका तीन ठाउँमा रहेका यातायात व्यवस्था कार्यालयबाट चालु…
- १५ पुष २०८२, मंगलवार