सामसङले यी डिभाइसहरूमा ‘जुलाई २०२५ सेक्युरिटी अपडेट’ रोल आउट गर्दैछ
सामसङले जुलाई २०२५ को सेक्युरिटी प्याच अपडेट धेरै ग्यालेक्सी फोन र ट्याब्लेटहरूमा जारी गरेको छ। यस सेक्युरिटी (सुरक्षा) प्याचले गर्दा ती डिभाइसहरू एन्ड्रोइड डिभाइसहरूमा पाइएका हालैका कमजोरीहरूबाट सुरक्षित रहने छन्।…
- १० श्रावण २०८२, शनिबार