राज्यको सम्पत्ति नष्ट हुँदा सामाजिक सञ्जालमा पोस्ट गर्दै खुसी मनाउने कर्मचारीलाई जुगल गाउँपालिकाले हाजिर नगराउने
गत भदौ २३ र २४ गतेको प्रदर्शनमा राज्यको सम्पत्ति नष्ट हुँदा खुसी मनाउने जुगल गाउँपालिकाका कर्मचारी, शिक्षकलाई पालिकाले हाजिर नगराउने अध्यक्ष रेसम स्याङ्बोले बताएका छन्। जेनजीको आन्दोलन भ्रष्टाचार र बेथितिविरुद्ध…
- ३१ भाद्र २०८२, मंगलवार