अनलाइन टिभी पत्रकार संघद्वारा सामाजिक सञ्जाल विधयेक विरुद्ध प्रदर्शन, विधेयक तत्काल फिर्ता नलिए अवज्ञा गर्ने चेतावनी
अनलाइन टिभी पत्रकार सङ्घ नेपालले सामाजिक सञ्जाल विधयेक २०८१ तत्काल फिर्ता लिन माग गर्दै आज काठमाडौँमा विरोध प्रदर्शन गरेको छ। विधेयकमा राखिएका कतिपय प्रावधानहरूले खबरदारी र आलोचना गर्ने नागरिकको अधिकार…
- २७ माघ २०८१, आईतवार