प्लेटफर्मलाई समाचार र पत्रकारिताको भविष्यको केन्द्र बनाउन एक्सद्वारा नयाँ नेतृत्व नियुक्त
एक्सले आफ्नो प्लेटफर्मलाई समाचार र पत्रकारिताको भविष्यको केन्द्र बनाउने उद्देश्यले नयाँ कदम चालेको छ। यसै सन्दर्भमा कम्पनीले द वालस्ट्रीट जर्नलका पूर्व सम्पादक र डेट्रोइट ब्युरो प्रमुख जोन स्टोललाई आफ्नो समाचार…
- २५ पुष २०८१, बिहीबार