जोबी एभियशनले दक्षिण कोरियामा एयर ट्याक्सी सञ्चालन गर्ने
क्यालिफोर्नियामा मुख्यालय रहेको जोबी एभियशनले दक्षिण कोरियामा एयर ट्याक्सी सञ्चालन गर्ने भएको छ। कम्पनीले दक्षिण कोरियाकै ठूलो दूरसञ्चार सेवा प्रदायकमध्येको एक एसके टेलिकम (एसकेटी)सँगको साझेदारीम एयर ट्याक्सी सञ्चालन गर्ने भएको…
- २५ माघ २०७८, मंगलवार