जेम्स वेब टेलिस्कोपले खिचेको पहिलो पूर्ण रंगीन फोटो जुलाई १२ मा सार्वजनिक हुने
प्रक्षेपण गरिएको ६ महिनापछि जेम्स वेब टेलिस्कोपले पहिलो पूर्ण रंगीन फोटो सार्वजनिक गर्ने भएको छ। इन्ग्याजेटका अनुसार आगामी जुलाई १२ मा उक्त टेलिस्कोपले खिचेको पहिलो रंगीन फोटो सार्वजनिक गरिनेछ। यूरोपियन…
- १९ जेष्ठ २०७९, बिहीबार