अमेरिकी उपराष्ट्रपति जेडी भान्सले खाता खोल्नेबित्तिकै ब्लुस्काईले किन प्रतिबन्ध गर्यो?
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले बुधबार साँझ ब्लुस्काईमा खाता खोल्नेबित्तिकै केही समयका लागि प्रतिबन्धित भएका थिए। तर केहीबेरमै उनको खाता पुनः सक्रिय गरिएको थियो। यसबारेमा ब्लुस्काईले नक्कली खाता पहिचान गर्न प्रयोग…
- ६ असार २०८२, शुक्रबार