अर्बपति उद्यमी ज्यारेड इसाकम्यान नासाको प्रमुखमा नियुक्त
डोनाल्ड ट्रम्पले निजी स्पेसएक्स अन्तरिक्ष यात्री र अर्बपति उद्यमी ज्यारेड इसाकम्यानलाई नासाको प्रमुख बनाउने प्रस्ताव गरेका छन्। राष्ट्रपति-निर्वाचित ट्रम्पले डिसेम्बर ४ मा सामाजिक सञ्जालमार्फत घोषणा गर्दै भने, “ज्यारेडले नासाको अन्वेषण…
- २० मंसिर २०८१, बिहीबार