सञ्चारमन्त्रीको पहलपछि जाजरकोटमा अवरुद्ध टेलिफोन सेवा सञ्चालन
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको विशेष पहलपछि जाजरकोटको बारेकोटमा दुई हप्तादेखि अवरुद्ध टेलिफोन सेवा सञ्चालनमा आएको छ। बारेकोटमा टेलिकमको सेवा अवरुद्ध भएको विषय मन्त्रालयमा गुनासो आएपछि मन्त्री खरेलले तत्कालै…
- २९ आश्विन २०८२, बुधबार