इटालीका अधिकारीहरूले बन्द गरे विशाल स्ट्रिमिङ पाइरेसी नेटवर्क
इटालीका अधिकारीहरूले ठूलो स्ट्रिमिङ पाइरेसी नेटवर्क बन्द गरेका छन्। नेटफ्लिक्स, डिज्नी प्लस, स्पोटीफाई लगायतका स्ट्रिमिङ सामग्री अवैध रूपमा पुनःप्रसारण गर्ने एप ‘सिनेमागोल’ पछिल्लो पटक बन्द गरिएको पाइरेट प्लेटफर्म बनेको छ।…
- ११ जेष्ठ २०८३, सोमबार