नेपालको आईटी सेवा निर्यात ६० करोड डलर नाघेको अनुमान, तथ्यांक अभाव मुख्य चुनौती
नेपालमा सूचना प्रविधि तथा आईटीईएस (आईटी-इनेबल्ड सर्भिस) को निर्यात पछिल्ला वर्षमा तीव्र रूपमा बढेको अनुमान गरिएको छ। आधिकारिक रूपमा आईटी सेवा व्यापारको छुट्टै तथ्यांक उपलब्ध नभए पनि विभिन्न स्रोतका आधारमा…
- २१ आश्विन २०८३, बुधबार