सेक्युरिटी अडिटका लागि परामर्शदाताको रोस्टर तयार पार्दै काठमाडौं महानगर, आवेदन माग
काठमाडौं महानगरपालिकाले आफ्नो सूचना प्रविधिको सेक्युरिटी अडिटका लागि परामर्शदाताको संक्षिप्त सूची अर्थात् रोस्टर तयार गर्न थालेको छ। आज एक सूचना प्रकाशित गर्दै महानगरले काठमाडौं महानगरपालिकामा “Consulting Service for Security Audit…
- २५ भाद्र २०८१, मंगलवार