रुस तथा सम्बद्ध राष्ट्रका साइट ह्याक गर्न आईटी आर्मी तयार गर्दै यूक्रेन, दरखास्त आह्वान
यूक्रेनले रुसविरुद्ध सर्वसाधारणलाई सैनिकका रुपमा युद्धमा पठाइरहँदा देशबाहिरका सूचना प्रविधिविज्ञहरुलाई समावेश गरेर आईटी आर्मी बनाउने भएको छ। उक्त आईटी आर्मीले रुस तथा रुससम्बद्ध राष्ट्रका वेबसाइटहरु ह्याक गर्ने तथा ती देशबाट…
- १६ फाल्गुन २०७८, सोमबार