अमेरिकी राष्ट्रपतिद्वारा नासाको प्रमुखमा पुन: प्रस्ताव गरिएका इसाकम्यानको सुनुवाई डिसेम्बरका लागि तय
ज्यारेड इसाकम्यान आगामी महिनाको सुरुवातमा फेरि क्यापिटोल हिल जाने भएका छन्। अमेरिकी सिनेटको वाणिज्य, विज्ञान र यातायातसम्बन्धी समितिले डिसेम्बर ३ मा उनीलाई नासा प्रमुखका रूपमा प्रस्तावित नियुक्ति विचार गर्ने सुनुवाइ…
- ५ मंसिर २०८२, शुक्रबार