इसरोद्वारा नयाँ उपग्रह सफलतापूर्वक प्रक्षेपण
भारतको अन्तरिक्ष अनुसन्धान संस्था (इसरो) ले बुधबार अहिलेसम्मकै सबैभन्दा धेरै तौल भएको उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले यस उपलब्धिलाई भारतको अन्तरिक्ष क्षेत्रमा ‘महत्त्वपूर्ण फड्को’ भएको बताएका छन्।…
- १० पुष २०८२, बिहीबार