एनआईसी एशिया बैंकको एप र वेबसाइट नेपाल टेलिकमको नेटवर्कमा निःशुल्क चलाउन सकिने
एनआईसी एशिया बैंकले डिजिटल बैंकिङ्गको प्रबद्र्धन गर्नका लागि आफ्नो मोबाइल बैंकिङ्ग एप, वेबसाइट, आईसर्भ तथा इन्टरनेट बैंकिङ्ग नेपालकै ठूलो मोबाइल सेवा प्रदायक कम्पनी नेपाल टेलिकमको नेटवर्कमा निःशुल्क चलाउन सकिने सुविधा…
- १७ असार २०७९, शुक्रबार