एप्पलले आईफोनको २० औं वार्षिकोत्सवको लागि ठूलो परिवर्तनको योजना बनाइरहेको खुलासा
आईफोनले सन् २०२७ मा आफ्नो २० औं वार्षिकोत्सव मनाउनेछ र यसको लागि एप्पलसँग ठूला योजनाहरू रहेको जस्तो देखिन्छ। पहिलो आईफोन सन् २००७ को जनवरी ९ तारिखमा सान फ्रान्सिस्कोमा भएको म्याकवल्र्ड…
- १७ बैशाख २०८२, बुधबार