आइफोन सेभेनको उत्पादन भारतमा शुरु, अब मूल्य कति घट्ला
काठमाडौं । अमेरिकी टेक कम्पनी एप्पलले भारतमा आइफोन सेभेन मोडल बनाउन शुरु गरेको छ । कम्पनीले यसअघि भारतमा मेक इन इण्डियाअन्तरगत आइफोन एसई तथा आइफोन सिक्स एस बनाउँदै आएकोमा अब…
- १९ चैत्र २०७५, मंगलवार