आइफोनको मूल्य नेपालमा घट्यो, यस्तो छ आइफोनको नयाँ मूल्यसूची
काठमाडौं, २ जेठ । नेपालमा आइफोनको मूल्यमा कटौती भएको छ । एप्पलको नेपालका लागि आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसनले आइफोनको मूल्यमा कटौती गरेको छ ।कम्पनीले अधिकतम ५ हजार रुपैयाँसम्म मूल्य…
- २ जेष्ठ २०७४, मंगलवार