एप्पलले ४ इन्च स्क्रीन भएको फोन ल्याउने, आईफोन सिक्स सी छिटै आउनसक्ने
काठमाडौं, ३ मंसिर । विश्वको सबैभन्दा मूल्यवान कम्पनीको रुपमा रहेको एप्पलले पछिल्लो दिनमा ठूला स्क्रीन भएको आईफोन सार्वजनिक गरेपनि आफ्नो परम्परागत साइजलाई पनि पुनःर्जागरण गर्ने भएको छ । कम्पनीले प्रतिस्पर्धिहरुसँग…
- ३ मंसिर २०७२, बिहीबार