एप्पलले अब वर्षमा दुई पटक नयाँ आईफोन मोडेलहरू प्रस्तुत गर्ने
एप्पलको नयाँ आईफोन मोडेलहरू अब वर्षको फरक–फरक अवधिमा दुई चरणमा प्रस्तुत गरिने भएका छन्। हरेक शरद ऋतुमा चारवटा नयाँ आईफोन मोडेलहरूको सट्टा भविष्यमा अब वसन्त र शरद गरी दुई ऋतुमा…
- २४ बैशाख २०८२, बुधबार