एप्पलद्वारा आईफोन १२ मिनीको उत्पादन बन्द
एप्पलले आफ्नो सबैभन्दा कम रुचाइएको आईफोन १२ मिनीको उत्पादन आधिकारिक रुपमा बन्द गरेको छ। यो डिभाइस हालसम्म आएका आईफोनमध्ये कम रुचाइएको तथा कम बिक्री भएकोले कम्पनीले केही समयअघिदेखि नै यसलाई…
- ८ असार २०७८, मंगलवार