आईफोन १३ का सबै भेरियन्टमा लिडार प्रविधि रहने, प्रो मोडलहरुको स्टोरेज १ टीबीसम्म हुनसक्ने
हालै वेडबुश विश्लेषक डेनियल आइभ्सले आउँदै गरेको आईफोन १३ का विवरणबारे केही आकलन हरु प्रस्तुत गरेका छन्। उनका अनुसार आउँदै गरेका आईफोन १३ मा स्टोरेज अप्शनका बारेमा थुप्रै चर्चा परिचर्चा…
- २० जेष्ठ २०७८, बिहीबार