एप्पल इन्टेलिजेन्स ट्वीक्सको साथ आईओएस १८.३ र आईप्याडओएस १८.३ सार्वजनिक
एप्पलले आईओएस १८.३ र आईप्याडओएस १८.३ सार्वजनिक गरेको छ। नयाँ सफ्टवेयर संस्करणले बोटबिरुवा र जनावरहरू पहिचान गर्न र पोस्टर वा फ्लायरहरूबाट सीधै इभेन्ट (कार्य)हरू क्यालेन्डर एपमा थप्नको लागि भिजुअल इन्टेलिजेन्स…
- १६ माघ २०८१, बुधबार