नोकियाको एन्ड्रोयडमा आधारित स्मार्टफोन आउँदै, २२ मेगापिक्सेलको रियर क्यामरा
काठमाडौं, ४ साउन । नोकियाले दुईवटा नयाँ स्मार्टफोनहरु बजारमा ल्याउने तयारी गरेको छ । कम्पनीले एन्ड्रोयडमा आधारित दुईवटा फोनहरु बजारमा ल्याउन लागेको हो । नोकिया मोबाइल फोन ब्राण्डमा आधारित भएर…
- ४ श्रावण २०७३, मंगलवार