एप्पलले जारी गर्यो आईओएस १८.४, एप्पल इन्टेलिजेन्सको उपलब्धता विस्तार
एप्पलले पहिलो पटक ईयूलगायत नयाँ क्षेत्रहरूमा एआई फिचरहरू विस्तार गरेको छ। एप्पलले आईओएस १८.४, आईप्याड १८.४, र म्याकओएस सिक्वेया १५.४ को उपलब्धता घोषणा गरेको छ। नयाँ अपडेटमार्फत एप्पल इन्टेलिजेन्स सुविधाहरू…
- २० चैत्र २०८१, बुधबार