आईओएस १८.३ ले टी–मोबाइल प्रयोगकर्ताहरूको लागि सुटुक्क थप्यो स्टारलिङ्क स्याटेलाइट कनेक्टिभिटी समर्थन
एप्पलले आफ्नो आईओएस १८.३ अपडेट सार्वजनिक गरेको छ। यद्यपि चेन्जलगमा भने उल्लेख नगरिएको उक्त एक नयाँ सुविधाले संयुक्त राज्य अमेरिकामा टी–मोबाइलमा स्टारलिङ्कको डाइरेक्ट–टू–सेल सर्भिस (सेवा) को लागि समर्थन गर्ने उल्लेख…
- १८ माघ २०८१, शुक्रबार