एप्पलद्वारा आईफोनका लागि मुख्य आईओएस १८.१.१ सेक्युरिटी अपडेट जारी, यसरी गर्नुहोस् अपडेट
यसै हप्ता आईफोन प्रयोगकर्ताहरूले एप्पलबाट ठूलो सुरक्षा अपडेट पाएका छन्, जुन तुरुन्तै आफ्नो उपकरणमा इन्स्टल गर्न आवश्यक छ। नयाँ आईओएस १८.१.१ अपडेट ती महत्त्वपूर्ण पाचमध्ये एक हो जसले केही ठूला…
- ६ मंसिर २०८१, बिहीबार