क्वान्टम कम्प्युटिङ कम्पनी आयनक्यूले अक्सफोर्ड आयोनिक्सलाई १.०८ अर्ब डलरमा खरिद गर्ने
क्वान्टम कम्प्युटिङ कम्पनी आयनक्यूले बेलायतमा आधारित अक्सफोर्ड आयोनिक्स कम्पनीलाई १.०८ अर्ब डलरमा खरिद गर्ने भएको छ। अमेरिकाको मेरिल्यान्डस्थित क्वान्टम कम्प्युटिङ कम्पनी आयनक्यूले सोमबार उक्त घोषणा गरेको हो। कम्पनीका अनुसार बेलायती…
- २७ जेष्ठ २०८२, मंगलवार