ब्याट्री विकास गर्न क्वान्टम कम्प्युटर फर्म आयोनक्यू र हुण्डाई मोटरबीच साझेदारी
क्वान्टम कम्प्युटर निर्माता आयोनक्यू इंकले हुण्डाई मोटर कम्पनीसँग थप प्रभावकारी ब्याट्रीहरू विकास गर्न क्वान्टम कम्प्युटरहरू प्रयोग गर्न साझेदारी गरिरहेको बुधबार जनाएको छ। रोयटर्सकाअनुसार साझेदारीले लिथियम अक्साइडको संरचना र ऊर्जाको अनुकरण…
- ६ माघ २०७८, बिहीबार