भारतमा घरेलु इन्टरनेट ब्रोडब्याण्डको शुल्क सस्तो हुँदै, लाइसेन्स शुल्क प्रति वर्ष भारु १ तोक्ने तयारी
भारतले ब्रोडब्याण्डको शुल्क कम गर्नेतर्फ नयाँ उपायहरु खोजिरहेको छ । जसले आउँदो दिनमा भारतमा घरेलु उपभोक्ताहरुले सहुलियत पाउनेछन् । भारतीय सरकारले फिक्स्ड लाइन ब्रोडब्यान्ड सेवाहरूको लाइसेन्स शुल्क घटाउने प्रस्तावमा विचार…
- १० असार २०७७, बुधबार