क्वान्टम पदार्थको ‘लुकेको धातुमय अवस्था’ ले यन्त्रहरुलाई हजार गुणा छिटो गराउने: रिपोर्ट
एउटा नयाँ अध्ययनअनुसार इलेक्ट्रोनिक अवस्थालाई इच्छाअनुसार परिवर्तन गर्ने विधिले यन्त्रहरूलाई अहिलेको भन्दा १००० गुणा छिटो र प्रभावकारी बनाउन सक्नेछ। २७ जुनमा नेचर फिजिक्स जर्नलमा प्रकाशित नयाँ अध्ययनमा वैज्ञानिकहरूले एउटा विशेष…
- २७ असार २०८२, शुक्रबार