विश्वकै धनाढ्य एलन मस्कको एक ट्वीटले चम्कियो सिग्नल एपको भाग्य, एक करोड बढी डाउनलोड
टेस्ला तथा स्पेसएक्सका सीईओ एलन मस्कको एक ट्वीटले मेसेजिङ्ग एप सिग्नलको भाग्य चम्किएको छ । ह्वाटसएपको प्राइभेसी पोलिसीको विरोध गर्दै मस्कले त्यसको विकल्पको रुपमा सिग्नल एपको प्रयोग गर्न सुझाएका थिए…
- २६ पुष २०७७, आईतवार