इन्स्टाग्रामले ल्यायो प्रडक्ट-ट्यागिङ फिचर
मेटा अन्तर्गतको इन्स्टाग्रामले अमेरिकाका प्रयोगकर्ताका लागि आफ्ना पोस्टमा उत्पादन तथा ब्रान्ड ट्याग गर्न पाउने फिचर ल्याएको छ। यो फिचर मंगलबारदेखि शुरु भएको हो। यसअघि यो सुविधा सर्जक वा बिजनेस एकाउन्टका…
- ९ चैत्र २०७८, बुधबार