Tag

Information and Communication Technology(ICT)

सबै सरकारी कार्यालयमा एकै सूचना प्रविधि लागु हुने

कामलाई छिटो, छरितो र पारदर्शी बनाउने गरी सरकारी कार्यालयमा एकै प्रकृतिका कार्य एउटै सूचना प्रविधि मार्फत सञ्चालन हुने भएको छ। सूचना प्रविधि विभागले साउन महिनाभित्र सरकारी केन्द्रीय कार्यालय सिंहदरबारभित्रका कार्यालयमा…

  • ६ श्रावण २०७९, शुक्रबार