इन्डोनेसियामा टिकटकले केही दिनका लागि बन्द गर्यो लाइभ सुविधा
बाइटडान्सको स्वामित्वमा रहेको टिकटकले इन्डोनेसियामा केही दिनका लागि लाइभ सुविधा स्थगित गरेको छ। कम्पनीका प्रवक्ताले शनिबार विज्ञप्ति जारी गर्दै यो निर्णय भएको जानकारी दिएका हुन्। “इन्डोनेसियामा बढ्दो हिंसात्मक प्रदर्शनका कारण…
- १६ भाद्र २०८२, सोमबार