दुईओटा घर भाडामा लिएर ‘अनलाइन’ जुवा खेलाउँदै आएका १० भारतीय सहित २४ जना पक्राऊ
‘बेटिङ एप्लिकेसन’मार्फत विश्वभर सञ्चालन हुने विभिन्न अवैध अनलाइन जुवा (सट्टेबाजी) लगायतमा रु तीन अर्ब बढी करोबारमा संलग्न २४ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा १० भारतीय र १४ नेपाली…
- २१ माघ २०८१, सोमबार