भारतीय सरकारी वेबसाइटहरुबाट प्रयोगकर्तालाई अझै ठगी साइटहरूमा ‘रिडाइरेक्ट’ गराइँदै
केही भारतीय सरकारी वेबसाइटहरूमा अझै पनि ठगी लिङ्कहरू राख्न सकिने स्थिति कायम रहेको बुझिएको छ। आफूहरुले महिनौंअघि यो समस्या सार्वजनिक गरे पनि अझसम्म पूर्णरुपमा समाधान भइनसकेको प्रविधि समाचार संस्था टेकक्रञ्चले…
- २५ पुष २०८१, बिहीबार