फोर्टनाइटमा अब इन गेम आइटम बनाउने र बेच्ने सुविधा थपिँदै, क्रियटरहरुले थप रकम कमाउन सक्ने
फोर्टनाइटमा अनुभव निर्माण गर्ने क्रियटरहरूले अब नयाँ तरिकाले आम्दानी गर्न सक्ने भएका छन्। एपिकले जनाए अनुसार डेभलपरहरूले चाँडै खेलभित्रका सामग्री (इन-गेम आइटम) बनाउने र बेच्ने सुविधा पाउनेछन्, जसको बिक्रीबाट खर्च…
- ४ आश्विन २०८२, शनिबार