अवैधरुपमा सीमाक्षेत्रमा राखिएका भारतीय टेलिकम कम्पनीहरुको सिग्नल बुस्टर जफत
वीरगञ्जमा प्रहरीले भारतीय मोबाइल सेवा प्रदायकहरुको मोबाइल सिग्नल बुस्ट गर्ने (मोबाइल सिग्नल) बुस्टरहरु जफत गरेको छ। जिल्ला प्रहरी कार्यलय पर्साले नेपाल दूरसञ्चार प्राधिकरणमार्फत पाएको जानकारी र मोबाइल सेवा प्रदायक कम्पनी…
- ११ बैशाख २०८२, बिहीबार