चीनद्वारा एकै दिन तीनवटा रकेट इन्जिनको इग्निशन परीक्षण पूरा
चीनले आइतबार तीनवटा इग्निशन परीक्षण सफलतापूर्वक सम्पन्न गरेको चाइना एरोस्पेस साइन्स एन्ड टेक्नोलोजी कर्पोरेशन (सीएएससी) ले जनाएको छ। सामान्य भाषामा इग्निशन परीक्षण भनेको कुनै पदार्थलाई विशेष तापक्रममा तताउनु हो। अन्तरिक्षमा…
- ८ माघ २०८१, मंगलवार