एनसेल फाउडेसनसँगको सहकार्यमा सातै प्रदेशमा आईसिटी ज्ञान सम्पन्न, डिजिटल खाडल घटाउने विश्वास
आइसिटी फाउन्डेसन नेपाल र एनसेल फाउडेसनको संयुक्त सहकार्यमा सातै प्रदेशमा आइसिटी ज्ञान कार्यक्रम सम्पन्न भएको छ। सातै प्रदेशमा डिजिटल साक्षरता फैलाउने उद्देश्यले गत जेठ १६ गतेदेखि डिजिटल साक्षरतामूलक कार्यक्रम आइसिटी…
- ३ असार २०८२, मंगलवार