नोकिया र हाइपरटेक मिलेर क्यानडामा तैनाथ गरे सुपरकम्प्युटिङ क्लस्टर
नेटवर्क उपकरण निर्माता नोकिया र ठूलो स्तरको एआई तथा उच्च–प्रदर्शन कम्प्युटिङ (एचबीसी) पूर्वाधारमा विशेषज्ञ कम्पनी हाइपरटेकले क्यानडाको युनिभर्सिटी अफ वाटरलूमा उन्नत सुपरकम्प्युटिङ क्लस्टर तैनाथ गरेका छन्। निबी नाम दिइएको यो…
- ११ माघ २०८२, आईतवार