ग्लोबल रोलआउटसँगै शाओमी १४ ले प्राप्त गर्यो हाइपरओएस २
शाओमीले हाइपरओएस २ रोलआउटको लागि दुई हप्ता अघि आधिकारिक तालिका प्रकाशित गरेको थियो र जसमा यस महिनाको सुरुमा अपडेटको लागि तयार एक दर्जन भन्दा बढी मोडेलहरू समावेश गरिएको उल्लेख छ।…
- १३ मंसिर २०८१, बिहीबार