१२० वाट चार्जिङ सपोर्टयुक्त शाओमी ११आई भारतमा जनवरी ६ मा सार्वजनिक हुने
चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले आफ्नो १२० वाट फास्ट चार्जिङ सपोर्टसहितको ११आई हाइपरचार्ज स्मार्टफोन आगामी जनवरी ६ मा सार्वजनिक गर्ने भएको छ। अघिल्लो महिना एउटा मिडिया रिपोर्टमा शाओमीले भारतमा यसै वर्षभित्र…
- ८ पुष २०७८, बिहीबार