हुम्लाको विकट सर्केगाड गाउँपालिकामा नेपाल टेलिकमको फोरजी सेवा सुरु
हुम्लाको सर्केगाड गाउँपालिकामा फोरजी सेवा सञ्चालनमा आएको छ। जिल्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकाले फोरजी सेवा सञ्चालनमा ल्याएपछि खार्पुनाथ गाउँपालिकालाई समेत सहज भएको छ। दूरदराजमा रहेका गाउँबस्तीका नागरिकलाई फोरजी सेवा…
- ७ मंसिर २०८२, आईतवार