१६ देशका रोबोटहरू फुटबल, किकबक्सिङ र नृत्यमा प्रतिस्पर्धा गर्दै
द वर्ल्ड ह्युमनोइड रोबोट गेम्स बिहीबारदेखि बेइजिङमा सुरु भएको छ। उक्त प्रतिस्पर्धामा विश्वभरका टोलीहरूद्वारा निर्मित एआई–सञ्चालित रोबोटहरू किकबक्सिङ, एथलेटिक्स, फुटबल र नृत्य लगायतका खेलहरूमा प्रतिस्पर्धा गरिरहेका छन्। बिहीबार आयोजना गरिएको…
- १ भाद्र २०८२, आईतवार