एआई ट्रिपल क्यामरासहितको ह्वावे वाई सेभेन पी नेपाली बजारमा सार्वजनिक
ह्वावे कन्ज्युमर बिजनेस ग्रुपले ह्वावे वाई सिरिजअन्तर्गतको स्टाइलिस नयाँ मोबाइलफोन ह्वावे वाई सेभेन पी नेपाली बजारमा सार्वजनिक गरेको छ। कैयौँ नयाँ थप विशेषताहरू र जीवनका रमाइला तथा अविस्मरणीय पलहरू कैद…
- ३ चैत्र २०७६, सोमबार